आइपीओ निष्काशनका लागि २ लघुवित्तले दिए धितोपत्र बोर्डमा आवेदन
काठमाण्डौ।आइपीओ निष्काशनको अनुमति माग गर्दै २ लघुवित्त कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
अभियान लघुवित्त र आत्मनिर्भर लघुवित्तले सेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।
अभियान लघुवित्तले ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ । सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक...